अनुसूची ३
उम्मेदवारको अयोग्यता सम्बन्धमा दिइने उजुरी
अनुसूची–३
(नियम ८ को उपनियम (१) सँग सम्बन्धित)
उम्मेदवारको अयोग्यता सम्बन्धमा दिइने उजुरी
श्री निर्वाचन आयोग कान्तिपथ, काठमाडौं । मार्फत, निर्वाचन अधिकृत, ………………………………. ।
विषय ः उम्मेदवारको अयोग्यता सम्बन्धमा ।
मिति ……………….मा हुने …………….. निर्वाचनमा …………………………………. पदका उम्मेदवार श्री………………………. सो निर्वाचनमा देहायको कारणले अयोग्य भएको/हुन गएकोले निजको उम्मेदवारी रद्द गरी पाउन यो उजुरी दिएको छु ।
अयोग्य भएको कारणः
१.
२.
संलग्न प्रमाण
१.
२.
३.
निवेदकको,–
दस्तखत ः–
नामः–
ठेगाना ः–
मतदाता क्रमसंख्या ः–
सम्पर्क नम्बरः–
मिति ः–